दफा २९
अन्तरिम क्षतिपूर्तिको लागि आदेश दिन सक्ने
: (१) पीडितलाई तत्काल उपचार गराउनुपर्ने भएमा वा क्षतिपूरति वा कुनै प्रकारको राहत रकम दिनु परेमा त्यस्तो व्यक्तिलाईऔषधोपचार गराउन वा अन्तरिम रुपमा क्षतिपूरति वा राहत रकम उपलब्ध गराउनअदालतले आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश भएमा पीडितलाई कोषबाट क्षतिपूर्ति वाराहत रकम उपलब्ध गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम उपलब्ध गराइएको क्षतिपूर्ति वा राहत रकमअदालतबाट फैसला हुँदा अभियोग लागेको व्यक्ति कसूरदार ठहर भएमा त्यस्तोकसूरदारलाई फैसला भएको पैंतीस दिनभित्र त्यस्तो रकम कोषमा जम्मा गर्न अदालतलेआदेश दिनेछ ।
(४) उपदफा (३) बमोजिम अदालतले आदेश दिएकोमा त्यस्तो कसूरदारलेक्षतिपूर्ति वा राहत बापतको रकम कोषमा जम्मा गर्नु पर्नेछ र निजले सो अवधिमा त्यस्तोरकम जम्मा नगरेमा फैसला भएको साठी दिनभित्र त्यस्तो कसूरदारको जुनसुकैजायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गर्नु पर्नेछ ।